काठमाडौं । एउटा सार्वजनिक संस्थानलाई त्यसैका प्रमुख र उच्चपदस्थहरूले कसरी दोहन गर्छन् भन्ने एउटा कुरूप उदाहरण हो– राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमको न्यारो बडी जहाजका दुई इन्जिन इजरायलमा मर्मत गर्दा