सामाजिक

सानोठिमीस्थित बाल सुधारगृहमा झडप र आगजनी, अवस्था नियन्त्रणमा लिन बाक्लो सुरक्षाकर्मी परिचालन

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधारगृहमा दुई पक्षबीच झडप र आगजनी भएको छ । गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड समेत भएको प्रहरीले जनाएको