सामाजिक

इक्यान नेतृत्व दौडमा गोविन्द खनाल, सह कोषाध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक

काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचनका लागि गोविन्द खनालले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देशसहित उनले दिपक राज भुसाल