काठमाडौँ । सरकारले दुईजना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवबीच अदलबदल गर्ने निर्णय गरेको हो। बैठकले