सामाजिक

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको भनाइ ‘धुर्मुस–सुन्तली फाउन्डेशनलाई रंगशाला निर्माणमा लागेको ऋण तिर्ने कुनै कानूनी आधार भेटिएन’

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लागेको भनिएको ऋण भुक्तानीका लागि महानगरसँग कुनै कानूनी आधार नपाइएको स्पष्ट गरेका छन् । उनका अनुसार फाउन्डेसन र