पर्यटन

नुवाकोटमा ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

मंसिर ७, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को