राजनीति

कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँले विशेष महाधिवेशनको पक्षमा जारी गरे विज्ञप्ति

नेपाली कांग्रेसको काठाडौं जिल्ला कार्यसमिति सभापति कृष्ण बानियाँ (सबुज) ले विशेष महाधिवेशनमा भाग लिन आउने  महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत वक्तव्य जारी गरेका छन्। उनले बिहीबार जारी गरेको उक्त वक्तव्यमा विशेष महाधिवेशनको