राजनीति

अर्घाखाँचीमा नेकपाबाट रामबहादुर चौहानलाई टिकट

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य रामबहादुर चौहानलाई उम्मेदवार बनाएको छ। मालारानी गाउँपालिका–५ बाँगी निवासी ५२ वर्षीय चौहानले संसदीय चुनाव