राजनीति

११ किलोको मालासहित केपी शर्मा ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलोको माला लगाएर बधाइसहित शुभकामना दिइएको छ । काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका नेता कार्यकर्ताहरूले बुधबार उनलाई ११ किलोको मालासहित सम्मान गरेका हुन्