मनोरञ्जन

बृक्षारोपण गर्नु न्यायिकपूर्ण काम होः अभिनेता राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले बृक्षारोपण गर्नु न्यायिकपूर्ण काम भएको बताएका छन् । आज पशुपती कृयापुत्री भवन अगाडि बृक्षारोपण गर्दै हमालले आफ्नो विशेष दिनलाई सत्कर्ममा परिवर्तन गनुपर्ने बताएका हुन् ।