काठमाडौं । कलाकार तथा गायक प्रकाश सपूतले चलचित्र निर्माणको घोषणा गरेका छन् । लोकदोहोरी गीतबाट लोकप्रिय भएका गायक सपूतले चलचित्र निर्माणको घोषणा गरेका हुन् । आज (आइतबार) काठमाडौंमा कार्यक्रम आयोजना