घरेलु मैदानमा भएको खेलमा साउथहृयाम्पटनले अग्रता भने दोस्रो मिनेटमा नै लिएको थियो । तर, जोगाउन सकेन । १९ औं मिनेटमा अलीले बराबरी गोल फर्काए । दोस्रो हाफमा टोनहृयाम हावी भयो