मनोरञ्जन

butterfly, latest news from kathmandu nepal, breaking news from kathmandu nepal, aayokhabar.com

प्रियंका र आर्यनको ‘बटरफ्लाई’ पुसमा २८ मा आउने भयो

भदौं १८, काठमाडौं । अभिनेत्री प्रियंका कार्की र आर्यन अधिकारी अभिनित चलचित्र ‘बटरफ्लाई’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण पक्षको अनुसार चलचित्र पुस २८ गतेबाट प्रदर्शनमा आउने भएको छ