अन्ततः लामो समयदेखिको विवाद र रस्साकस्सीसँगै चलचित्र निर्माता संघले नयाँ अध्यक्ष पाउने भएको छ । शुक्रबार चलचित्र विकास बोर्डमा हुने निर्वाचनसँगै नयाँ अध्यक्ष पदमा आकाश अधिकारी आउने पक्का भएको छ