मनोरञ्जन

प्रधानमन्त्री ओलीको अभिनय रहेको फिल्मको ट्रेलर सार्वजनिक

काठमाडौं। एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । नयाँ बानेश्वरमा रहेको एक चलचित्र भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै