सामाजिक

पिङ विवादमा खुकुरी हानाहान, दुई घाइते

१७ असोज, उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा पिङ खेल्ने क्रममा विवाद हुँदा गएराति युवाबीच छुरा हानाहान भएको छ । छुरा प्रहारबाट सोही स्थानका २० वर्षीय मदन थापागर घाइते भएको