बल्खुको सुकुम्बासी बस्तीमा आगलागीपछिका केही तस्बिरहरू

१५ आश्विन २०७४, आईतवार ०८:४४

१५ असोज, काठमाडौँ । गएराती ११ बजेतिर बल्खुको सुकुम्बासी बस्तीमा आगलागी हुँदा ४० घर टहरा जलेर नष्ट भएको स्थानीयले जनाएका छन् ।

उनीहरूका अनुसार ५०–६० लाख बराबर धनमाल जलेर खरानी भएको छ । पूर्ण क्षतिको विवरण भने आउन बाँकी छ ।