माघ १०, काठमाडौं । जिल्लाको मंगलसेन नगरपालिकासहित अछामका उच्च स्थानमा हिउँ परेको छ । बुधबार रातिबाट पानीसँगै हिउँ परेको हो । जिल्लाका रामारोशन, खप्तड, ऋषिदह, षोडशालगायतका उच्च स्थानमा बाक्लो हिउँ