विविध

ट्रम्पलाई सुनले बनेको ट्वाइलेटको अफर

माघ १४, काठमाडौं । (एजेन्सी) न्युयोर्कको प्रसिद्ध गुगेनहाइम म्युजियमले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई मन परेको पेन्टिङ दिन अस्वीकार गरेको छ । ट्रम्पले म्युजियमसँग भ्यानगगको पेन्टिङ “ल्यान्डस्केप विद स्ना”े मागेका थिए