ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताएकी छिन्। मन्त्री झाक्रीले ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही