तिहारको बेला रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुमति दिएको छ । चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद –बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायु प्रदुषण गर्ने