काठमाडौं। कुलमान घिसिङले आजदेखि फेरि नेपाल विद्युत प्राधिकरणको नेतृत्व समाल्नु हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त गरेको हो । सरकारले प्राधिकरणको कार्यकारी