अर्थ

११ वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कुन बैंकको कति ?

मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले थप ब्याजदर घटाएका छन्। मंसिर १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । सार्वजनिक विवरणअनुसार २० वटा वाणिज्य बैंकमध्ये ११