अर्थ

कुमारीको आम्दानी ५० लाख

काठमाडाै, १८ असाेज ।  वसन्तपुरस्थित कुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गर्नुभएको छ । २०६४ सालमा कुमारीमा नियुक्त हुनुभएकी शाक्यको यो व्यक्तिगत आम्दानी हो