अर्थ

आज कति पुग्यो अमेरिकी डलरको मूल्य?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको