अर्थ

डलर महँगियो, सोमबार एक डलरको खरिददर १४४ रुपैयाँ ३७ पैसा

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९७ पैसा निर्धारण