अर्थ

नेपाली सिमेन्टमा चिनिया कम्पनीले ३६ अर्ब ७५ करोड लगानी गर्ने

काठमाडौँ । नेपालको सिमेन्ट उत्पादनमा चीनको एक निजी कम्पनीले ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने सरकारसँग सम्झौता गरेको छ । सरकार र चिनियाँ कम्पनी होङशिवमः सिमेन्टबीच नेपालमा सिमेन्ट कारखाना