अर्थ

माथिल्लो त्रिशूली थ्री बी ३७ मेगावाटको जलविद्युत आयोजनाको विद्युत खरीद विक्री सम्झौता

भदौ ३१, काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मूख्य लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशूली थ्री बी ३७ मेगावाटको जलविद्युत आयोजनाको विद्युत खरीद विक्री सम्झौता (पीपीए) भएको छ