सामाजिक

२ किलो अफिम र २२ किलो चरेससहित पाँच जना पक्राऊ

असोज २४ काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित छुटाछुटै स्थानबाट पाँचजनालाई पक्राउ गरेको छ । दुई किलो अफिम र २२ किलो चरेससहित धादिङका दर्जबहादुर तामाङ र