सामाजिक

खुल्ला आकाशमुनि २ सय ५० विद्यार्थी पढ्दै

असोज ३०, सिरहा । सिरहाको रामपुर प्राथमिक विद्यालयका २ सय ५० विद्यार्थी खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् । विद्यालय भवनको छानो नभएपछि उनीहरू घरबाट ल्याएको बोरा भुइँमा ओछ्याएर पढ्न