काठमाडौं, ३ पुष । चीनमा गए रातीको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ । यस्तै उक्त भूकम्पमा परी ४ सयभन्दा बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्