अन्तराष्ट्रिय

चीनमा वर्षाका कारण राजमार्ग भत्किदा ३४ जनाको मृत्यु

काठमाडौं । दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस १२ को एक भाग भत्किएको छ। सो दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते