अन्तराष्ट्रिय

कोभिड–१९ बाट संक्रमित अभिनेता विजय कान्तको निधन

काठमाडौं । भारतका तमिलनाडुमा प्रभाव रहेको ‘डीएमडीके’ राजनीतिक दलका प्रमुख एवं अभिनेता विजय कान्तको निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित उनको बिहीबार चेन्नाइमा उपचारका क्रममा निधन भएको