अन्तराष्ट्रिय

अफगानिस्तानमा १३ जना प्रहरी मारिए

कात्तिक १२, कुन्दुज । अफगानिस्तानमा लडाकूको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी अधिकारी मारिएका छन् ।   सुरक्षा चेकपोष्टमा आइतबार एकपछि अर्कोगरी भएको लडाकूहरुको आक्रमणमा १३ जना प्रहरी अधिकारी मारिएको