अन्तराष्ट्रिय

वैज्ञानिक पिटर हिग्सको निधन

काठमाडौं । वैज्ञानिक पिटर हिग्सको निधन भएको छ।उनको ९४ वर्षको उमेरमा निधन भएको हो। उनी नोबेल पुरस्कार विजेता समेत हुन् । सन् २०१३ मा हिग्सलाई भौतिकशास्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको