अन्तराष्ट्रिय

चीनको मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण

काठमाडौं। आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको चीनले जनाएको छ।यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका