समाचार

बदलिँदो सन्दर्भमा नागरिक समाजको पुन परिभाषा आवश्यक

काठमाडौं । लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नागरिक समाजले निगरानी, सहकार्य र दबाब समूहको रूपमा काम गर्नुपर्ने आवश्यकता यसका सरोकारवालाहरुले औंल्याएका छन् । युवाहरूको सहभागिता बढाउँदै समावेशी र उत्तरदायी शासन प्रणाली