समाचार

रुपन्देही–२ मा रास्वपाले दुई जनालाई दियो टिकट, पार्टीभित्र विवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर–२ मा दुई जना उम्मेदवारलाई टिकट प्रदान गरेको छ। पार्टीले सुलभ खरेल र आशिष सुवेदीलाई उम्मेदवारको रूपमा टिकट दिएको हो। बालेन शाह पक्षका