असोज ३, सिराहा । प्रदेश नम्बर २ को स्थानिय तहको चुनावको नतिजा आउन थालेको छ। सिराहमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । सर्लाही संघिय समाजवादी फोरमले खाता खोलेको छ