राजनीति

अष्टलक्ष्मी शाक्यद्वारा ओलीमाथि महिलाप्रति अपमानको आरोप

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी शर्मा ओलीले महिलालाई बारम्बार अपमान गर्ने गरेको आरोप लगाएकी छन्। उनले मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा यो आरोप लगाउँदै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’