काठमाडौँ — अखिल क्रान्तिकारीद्वारा आयोजित दुई हप्ते जेनजी महोत्सव आज राजधानीको सगरमाथा हलमा उद्घाटन भएको छ। कार्यक्रम उद्घाटन गर्नुहुंदै नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री श्रद्धेय पुष्पकमल