मुख्य समाचार

सिंहदरबार पुनर्निर्माणको सुरसार, तीन चरणमा सिंहदरबारको प्रबलीकरण सम्पन्न हुने

असोज १, काठमाडौ । भूकम्पमा क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको रेट्रोफिटिङ (प्रबलीकरण) प्रक्रिया अघि बढेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार तीन चरणमा सिंहदरबारको प्रबलीकरण सम्पन्न हुनेछ । पहिलो