मनोरञ्जन

नेपालमा ‘भ्यालेन्टाइन डे’को रमझमः ९० प्रतिशत गुलाफ भारतबाट

काठमाडौं । नेपालमा ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’को रमझम शुरु भएको छ । विशेषगरी भोलि १४ फेब्रुअरीका दिन विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । पश्चिमा देशमा मनाइँदै आएको