मनोरञ्जन

छठ पर्वमा ‘मेरो पैसा खोई’

काठमाडौं – रोज राणा निर्देशित चलचित्र ‘मेरो पैसा खोई’ को प्रदर्शन मिति कार्तिक ९ गतेलाई फाईनल गरेको छ । पोस्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको चलचित्रका केहि तस्विर सार्वजनिक भएका छन् ।