यो साता सेयरबजारका सबै सूचक ओरालो लागेका छन । गत साताको तुलनामा नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ भने होटल र व्यापार समूहका बाहेक सबै समूहका उपसूचक समेत घटेका