काठमाडौं। सरकारले सबैलाई करको दायरामा ल्याउने तयारी गरेको छ। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पनि सबैलाई करको दायरामा ल्याउने गरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन