कात्तिक ९, काठमाडौ । रसुवाको सदरमुकाम धुन्चेमा चार दशकपछि जरायो नाच देखाइएको छ । संरक्षणको अभावमा लोप हुन लागेको संस्कृतिलाई सदरमुकाम धुन्चेमा रहेका तामाङ समुदायले एक जुट भई नाच