काठमाडौं । पहिलो पटकमा नेपालमा इन स्टाइल ब्यूटी सलोन उद्घाटन भएको छ । सोमबार एक समारोहबीच नायिका रेखा थापाको उपस्थितिमा काठमाडौंको बानेश्वरमा सलोनको उद्घाटन गरिएको हो । उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी