असोज २०, काठमाडौं । बौद्ध प्रहरीको हिरासत कक्षबाट १० वर्षअघि फरार भएका प्रकाश सिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले कन्चनपुरको भिमदत्तनगरपालिकाबाट ठगुन्नालाई पक्राउ गरेको हो ।