पर्यटन

चक्रे मिलनका सहयोगी रामेश्वरलाई प्रहरीद्वारा गोली प्रहार

असोज ६, काठमाडौं । काठमाडौं पेप्सीकोलामा महानगरीय अपराध महाशाखाको टोलीले हानेको गोली लागेर रामेश्वर गौतम घाइते भएका छन्। घाइते भएका गौतम चक्रे मिलनका मुख्य सहयोगी रहेको प्रहरीले जानकारी दिएको छ